कृषि विकास बैंकका कर्मचारीले गरे करोडौँ रकम दुरुपयोग

काठमाडौँ । नागरिकको निक्षेपमा चल्ने बैंकको रकममा कसरी बदमासी हुँदोरहेछ भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार दायर गरेको एउटा मुद्दाबाट पुष्टि भएको छ । नागरिकले खाइनखाई जम्मा पारेको निक्षेप सरकारी स्वामित्वको बैंकका एक कर्मचारीको गलत मनसायले निकालेको र बैंकको प्रणालीलाई नै क्षति पु¥याएको देखिएको छ । कृषि विकास बैंक सरकारी स्वामित्वको बैंक हो । कृषि … Continue reading कृषि विकास बैंकका कर्मचारीले गरे करोडौँ रकम दुरुपयोग